मन्त्रीपरिषदको बैठक बस्दै

कात्तिक २०, काठमाडौँ-मन्त्रीपरिषदको बैठक आज दिउसो ३ बजे बस्ने भएको  छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत अन्र्तगतका एजेन्डा सहित संबिधान निमार्णमा सरकारको भुमिका लगायतका विषयमा छलफल हुनेछ ।  संबिधान निमार्णलाई सहज बनाउन सरकारले पुरा गर्नुपर्ने विभिन्न पक्षका माग लगायतमा विषयमा पनि छलफल हुने बालुवाटार श्रोतले जनाएको छ । त्यस्तै आजको बैठकमा  भारतीय कम्पनि सतलजसँग गर्ने अरुण ३ जलबिद्युत आयोजनाको पिडिए संझौता बारमा मुख्य रुपमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । बैठकमा