यि व्यत्तिले गरे ७०० भन्दा धेरै कारसंग सेक्स

कात्तिक १६, काठमाडौं- हामीले एउटा जनावरले अर्को जनावरसँग दर्जनौँ पटक सेक्स गरेका कुरा सुन्दै पढ्दै आएका छौँ । तर एउटा सजिव प्राणीले अर्को नीर्जीव वस्तुसँग सेक्स गरेको तपाइले कतै सुन्नु भएको  छ  रु छैन भने अब अचम्ममा नपर्नुहोला । एडवर्ड स्मिथ नामका यी व्यक्तिले फक्सभेगन बीटल कारका साथमा सेक्स  गरेर आफ्नो भर्जिनिटी गुमाएका छन साथै उनले अहिले सम्म ७०० भन्दा धेरै कारका साथमा सेक्स गरिसकेको बताइएको छ ।

कार प्रति मानिसको लगाव हुनु त स्वभाविक नै हो छर स्मिथका लागी यो लगाव केही भिन्न खालको रहेको छ । टेलिभिजनको एक शो मा स्मिथले आफ्नो यस अचम्मको शोखका बारेमा बताएका हुन ।

स्मिथका अनुसार उनको भक्सवेगन बीटल कारको नाम वनीला हो र उनलाइ यो कार निकै मन पर्दछ । यस बाहेक जिंजर र सिनेमोन नामका दुइ ट्रकका साथमा पनि उनको निकै नजिकको सम्बन्ध रहेको छ । स्मिथले बताए अनुसार कारका लागी उनको यस प्रकारको लगाव बच्चा देखिनै रहेको छ ।