ओमनमा यौदादासी

कात्तिक १३, काठमाडौँ –वैदेशिक रोजगारीको शिलशिलामा ओमनमा रहेकी नुवाकोट चारघरेकी एक युवतीले आफूलई यौनदासीको रुपमा बन्दी बनाइएको भन्दै उद्धारका लागि आग्रह गरेकी छिन् । नयाँ पत्रिका दैनिक लेख्छ, चारघरे ९  गौरीबेसीकी २१ वर्षीया रिमा तामाङले ओमानबाट फोन गरी जीवन बचाउन आग्रह गरेकी हुन् । तीन महिनाअघि रोजगारीका लागि दलालमार्फत दिल्लीहुदै‌ उनी ओमन गएकी थिईन ।