त्रिविद्धारा परीक्षाफल प्रकाशित

कात्तिक ६, काठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खले एमपिए द्धितिय  बर्षको परीक्षाफल आज प्रकाशित गरेको छ । त्रिविले  गत वर्ष सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह जनप्रशासन (एमपिए–द्वितीय) द्वितीय वर्षको परिक्षा सम्पन्न गरेको थियो  ।

परीक्षाफल वेभसाइटwww.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा लग इन गरेर हेर्ने व्यबस्था गरेको  छ ।  त्यस्तै त्रिविले  नेपाल टेलिकमको १६०२ मा डायल गरेर वा एमपिए स्पेस रोल नं टाइप गरी वा ४९४९ मा एसएमएस गरेर जानकारी पाउन सकिने व्यबस्था पनि गरेको जनाएको  छ ।