तिहारमा केवुलकार बन्द हुने

कात्तिक ४, काठमाडौँ – केवुलकार सेवा  दुइ दिनका लागी बन्द हुने भएको छ । तिहारको अवसर पारेर केवुलकार प्रालीलेसार्वजनिक सुचना जारी गदैृ  केवलकार कात्तिक ७ र ८ गतेका लागी बन्द गर्न लागीएको जनाएको  छ ।
प्रालीका अनुसार  कर्तिक ९ गतेबाट भने सेवा शुचारु हुनेछ ।  मनकामना दर्शनका लागि आउने जाने सयौं दर्शनार्थिले केवुलकार सेवाबाट सहज र छोटो समयमा ओहोरदोहोर गर्ने सेवा पाइरहेका छन् ।