डोल्पाको उच्च हिमाली क्षेत्रमा ८ सब फेला

कात्तिक १, डोल्पा-माथिल्लो डोल्पा घुम्न गएका ८ पर्यटकको सब फेला परेको छ । डोल्पाको छार्का र मुस्ताङको साङता नजिकैको लेकमा भेटिएको प्रहरीले जनाएको  छ । हिजो साँझ  अवेर खवर प्राप्त भएपछि आज बिहानैै नेपाली सेनाको हेलिकप्टरले शव सदरुकाम दनै ल्याएको र खोजी कार्य जारी राखेको छ । अन्नपूर्ण चक्रिय पदमार्गको थोराङ्ला पास गर्ने क्रममा हिउँमा फसेका एक जना जापानी नागरीकको शव भेटिएको हो । प्रहरीका अनुसार थोराङलामा उद्धारकार्य जारी राखिएको छ भने मुस्ताङको सिमाना नजिकै पर्ने हुनाले उपल्लो डोल्पामा समेत हिजै देखि सेनाले उद्धारकार्य शुर गरेको थियो । उक्त क्षेत्रबाट ७ बिदेशि र ९ नेपालीको क्षेत्रमा समेत उद्धार गरेको थियो ।