रोनाल्डोका फेसबुक फ्यान १० करोड

असोज ३१,एजेन्सी-रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको फेसबुक पेज लाइक गर्ने १० करोड नाघेका छन् । उनी १० करोड लाइक पार गर्ने पहिला  र एकमात्र खेलाडी हुन् ।

ronaldo-100-million-fan-info 2

रोनाल्डोको फेसबक लाइक गर्ने सबैले हातेमालो गर्ने हो भने विश्वलाई ४ फन्को लगाउन सकिन्छ । १० करोड लाइक पुगेपछि रोनाल्डोले फेसबुकमा लेखेका छन् म एक दमै खुशी छु । यो आश्चर्यलाग्दो छ, सबै साथीलाई धेरै धेरै धन्यवाद ।

 

ronaldo-100-million-fan-info 2 ronaldo-100-million-fan-info 2 ronaldo-100-million-fan-info 2

ट्वीटरमा भने रोनाल्डोका साढे तीन करोड फ्लोअर छन् ।   एजेन्सीको सहयोगमा ।