कति डिउटी गर्नु…

दशैमा घर जान नपाएका सुरक्षाकर्मीले पिङ खेलेरै भएपनि चित्त बझाए । डिउटीमा खटिएका प्रहरीहरु सितापाइला रोड नजिकै पिङ हालेको देखेपछि एक छिन  खेले र चित्त बुझाए। तस्बिर : अनमोल