खाडीका जेलमा बित्ने भो दसैं

असोज १५, काठमाडौं-बुवा यसपाली पनि दसैं आयो, २८ सेम्टेम्बर राति रोशनकुमार सिंहलाई जेठा छोरा रुपेशले काठमाडौंबाट फोनमा भने। इसपालि त हजरको हातबाट टिका लगाउने ठूलो धोका थियो । रुपेश २१ व्र्ष नाघे । उनले थाहापाएपछि बुबा रोशन कतारमा छन् ।

१९९७ देखि स्वदेश फर्कन सकेका छैनन । जव दसैंजस्तो चाडपर्व आउँछ रोशनले भने परिवारले आफूसँगै मनाउन पाउने ठूलो आश गर्छन । काठमाडौं ठमेलका रोशनका एक श्रीमती, एक छोरी र दुई छोरा छन् । यो वर्ष पनि परिवारले निकै आशा गरेका छन् उने भने पुरा होस भन्ने मेरो कामना छ ।

मैले भगवानसँग प्रार्थना गरेको छु । सन २००१ म रोशन सडक दुर्घटनामा परेका थिए । त्यसको मुद्धा सकेर घर जान खोज्दा जहिले पनि उनलाई विमानस्थलबाट फर्काइन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।