प्रहरीद्वारा अश्रुग्यास प्रहार

असोज १३, काठमाडौँ -हङकङमा प्रजातान्त्रीक अधिकारको माग गर्दै प्रदर्शन चर्किदै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीले निशेधित क्षत्र अवज्ञा गरेपछि प्रहरीले लाठि तथा अश्रग्यास बर्साएको बिबिसिले जनाएको छ ।
प्रहरीले हिंसात्मक गतिविधीमा संलग्न भएको भन्दै सयौं नागरिकलाई नियन्त्रणमा लिएको छ । प्हरीको कारवाही पछि पनि प्रदर्शन भने रोकिएको छैन । हङकङमा विगत एक हप्तादेखि प्रर्दशनका कारण तनाव बढेको छ ।