महंगा रेस्टुराँ पनि फोहरी

असोज ८,काठमाडौं-राजधानीका चोकचोकमा खुलेका महंगा रेस्टुराँ आफै वा परिवारै लिएर जाने गर्नुभएको छ ? यदि छ भने अव चाहिँ सोच्नुहोस । किनभने सर्वसाधारणको भीड लाग्ने अधिकाशं रेस्टुराँ पसलको भान्छाघर हेर्दे घिनलाग्दोर फोहारमय छ ।अधिकांश ठूला तथा महगाँ रेस्टुराँ अत्यधिक फोहरी भएको तथ्थ बाहिर आएको छ ।

स्वच्छ र गुणस्तरयुक्त खाद्य पदार्थ बिक्री वितरण गर्ने जस्ता रेस्टुराँको अवस्था यस्तो दयनीय भेटिएको हो । वाणिव्य विभागले मगलबार राजधानीको ज्ञानेश्वरस्थितस सेन्टर फुड क्याँफे, सोही स्थानको एटी र्गर प्वाइन्ट र पशुपति फुड्सको आँगन रेस्टुरेन्ट, टंगालसिथत वेकरस डेन लगायतका अति महँगा रेस्टुराँको खुवाउने र भान्सा कोठामा अनुगमन गरेको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।