नेपाल आर्मीद्धारा पश्चिमाञ्चल पराजित

भदौ ३१, काठमाडौँ-चितवनमा जारी  महिला लिग राष्ट्रिय फुटवल प्रतियोगिताको दोश्रो दिन आज भएको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । पश्चिमाञ्चल विरुद्धको खेलमा आर्मी २–० गोल अन्तरले विजयी भएको हो । पहिलो हाफ गोलरहित वरावरीमा सकिएको खेलमा आर्मीका लागी दुवै गोल दोश्रो हाफमा भएको थियो ।