डुंगा डुव्दा २९ बेपत्ता, ५२ को उद्धार

भदौ २९, काठमाडौँ-खराब मौषमका कारण फिलिपिन्समा  डुंगा डुव्दा २९ जना बेपत्ता भएका छन् भने अन्य ५१ जनाको उद्धार गरिएको छ । ८० जना यात्रु सवार डुंगा गएराती केही बेर हल्लिएपछि डुबेको बिबिसीले जनाएको  छ । बेपक्ता हरुको खोजीकार्य जारी राखिएको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।  प्रतिकुल मोसमका कारण डुंगाबाट बेपक्ता भएकाहरुको खोजीकार्य जारी राखीएको  छ । फिलिपिन्समा प्रत्येक वर्ष डुंगा दुर्घटनामा परि एक सय जना भन्दा बढिको मृत्यु हुने गरेको बिबिसीले जनाएको  छ ।