पौडि प्रतियोगीता भोली देखि राजधानिमा सुरु हुने

भदौ २७, काठमाडौँ-१५ औं एलए अन्तरविद्यालय सार्क आमन्त्रण पौडि प्रतियोगीता भोली देखि राजधानिमा सुरु हुने भएको छ । लिटिलएन्जलस एलए स्कुलले आयोजना गर्ने प्रतियोगीतामा नेपाल सहित बंगलादेश र भारतका खेलाडिहरु पनि सहभागि हुने एलएका पौडि प्रशिक्षक ओङदेङ लामाले जानकारी दिनु भयो । प्रतियोगितमा ३ यस ८८ मध्य नेपालबाट ३ सय ५६ खेलाडीले सहभागिता जनाउँने  प्रशिक्षक लामाले बताउँनुभयो ।