नेपालद्धारा कुबेत २–१ ले पराजित

भदौ २४, काठमाडौँ-नेपाल ए एफसी अण्डर सिक्टिन् च्याम्पियनसीप फुटबलमा नेपालद्धारा कुबेत २ १ ले पराजित भएको  छ । यो जितसँगै नेपाल क्वाटरफाईनल प्रवेश गरेको छ । आज भएको दोश्रो खेलमा कतारलाई २–१ गोलले हराउदै नेपालले अगाडीको यात्रा तय गरेको हो । युवा स्ट्राईकर बिमल घर्तीमगरको दोस्रो हाफको अन्तिम चरणमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । कुवेतले भने ७५ औं मिनेटमा पेनाल्टीबाट सान्त्वना गोल फार्कायो । प्रतियोगिताको पहिलो खेलमा नेपालले साविक विजेता उज्वेकिस्तानसँग १–१ नेपालले बराबरी खेलेको थियो ।