पीडिए सुझाब समितीले प्रन कोईरालालाई प्रतिवेदन बुझउँदै

भदौ ८, काठमाडौँ  -माथिल्लो कर्णीली आयोजना विकास सम्झौता पीडिएबारे सुझाब गर्न  गठित समितीले आज प्रधानमन्त्रि सुशिल कोईरालालाई प्रतिवेदन बुझउँदै छ । सिँचाई र कर छुटका विषयमा सम्बोधन गर्न सकिने हुँदा तोकिएकै समयमा सम्झौता गर्ने सहित समितीले प्रतिवेदन बुझउँन लागेको योजना उद्योगका अपाध्यक्ष गोविन्द पोखरेलले जानकारी दिनुभयो ।

अपाध्यक्ष  पोखरेलको संयोजकत्वमा गठित समितीले यस सम्बन्धमा प्रधानमन्त्रि सुशिल कोईराला लगाएत एमाले उच्च नेतृत्वलाई जानकारी गराई सकेको छ । समितीले वालुवाटारमा गरेको प्रस्तुती पछि एमालेका कतिय नेताहरु सकरात्मक रहेका छन् ।  भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नै हस्ताक्षर गर्न खोजिएको सम्झौता मुख्य तया सिचाँईको विषयले रोकिएको थियो ।