वागमतीमा बेपक्ता अधिकांशको उद्दार

भदौ ५, रौतहट -रौटहटमा बिहिबार डंगा पल्टिदा बेपक्ता भएका झन्डै ४६ जना मध्ये सबैको उद्धार गरिएको  छ । पिपरा रजवरा ७ स्थित वागमती नदीमा डुंंगा पल्टिँदा आज दिउसो बेपक्ताको  स्थानीयबासी, नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अधिकांशको उद्धार गरेका हुन् । सर्लाहीबाट रौतहटतर्फ आइरहेको डुंगा करिब ५ बजे एक्कासी पल्टिीएको डुंगामा सवार व्यक्तिले बताएका छन् । डुंगा पल्टिए पछि महिला र बालबालिकालाई नदिले बगाएकाले केही मानिसहरु बेपत्ता भएको हुन सक्ने स्थानीय प्रशासनले जनाएको  छ । नदीको किनारमा पल्टिएको डुंगामा कति सवार थिए भन्ने एकिन तथ्थाङक अहिले सम्म आएको छैन ।