एमालेको पदाधीकारी बैठक बस्दै

भदौ ५, काठमाडौ‌  – संविधान निमार्ण,राज्यको शासकीय स्वरुप तथा अन्य समसामायीक विषयमा धारणा बनाउन नेकपा एमालेको पदाधीकारी बैठक आजका लागी पनी बोलाएको छ ।

संविधाको अन्र्तवस्तुमा दलहरुविच सहमतीको पहल भै रहेको बेला एमालेले महत्वपूर्ण विषयमा धारणा बनाउन बैकठ बोलाएको सचिव योगेश भट्राइले जानकारी दिनुभयो ।

सचिव भटराइका अनुसार आजको बैठकमा संविधान निमार्णको सन्र्दभमा पार्टीको बटमलाईन तयार गरीनेछ ।बैठक पार्टी मुख्यालय बल्खुमा दिउँसो २ बजे बोलाईएको छ ।