साउन ३१, काठमाडौँ – उत्तरी यमनमा गत पाँच दिन अघिबाट सुरु भएको द्वन्द्वका कारण करिब ६५० घरपरिवार अर्थात चार हजार ५५० व्यक्ति विस्थापित भएका छन् ।् उक्त जानकारी संयुक्त राष्ट्र संघका प्रवक्ताले बताएका छन् । मानवीय मामिला सहयोग र समन्वय कार्यलय (ओसीएचए) ले उत्तरी यमनबाट चार हजार ५५० व्यक्ति विस्थापित भएको पुष्टी गरेको छ । यद्यपी स्थानीय स्रोतभने सात हजारदेखि १४ हजार व्यक्तिसम्म विस्थापित भएको जानकारी दिएको छ । यो सङ्ख्याको पुष्टी भने नभएको जनाइएको छ । राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार विस्थापित व्यक्तिहरू आफन्त, गतव्यस्थल र छिमेकी इलाकामा पुगेका छन् ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।