साउन ३०, काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले नजिकिँदै गरेको चाडबाड वा जोडो मौसममा एलपी ग्यासको चरम अभाव हुन सक्ने चेतावनी दिएको छ । सरकारले माग अनुसार ग्यासको आयात गर्न नसकेको भन्दै संघले यस्तो चेतावनी दिएको हो । अहिले पनि बजारमा माग अनुसार ग्यास आयात नभएको र चाडबाड र जोडो मौसममा माग अझ बढ्ने भएकाले ग्यासको चरम अभाव हुने देखिएको संघका अध्यक्ष शिव घिमिरेले बताए । हाल नेपालमा मासिक २३ हजार मेट्रिक टन ग्यास आयात भइरहेको छ । माग भने मासिक ३१ हजार मेट्रिक टन छ । सामान्यतथा चाडबाड र जाडोयाममा ३० प्रशिशत माग बढ्छ ।नेपाल समाचरपत्र दैनिकमा खबर छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
सक्षम निजामती प्रशासनको अपरिहार्यता

दामोदर रेग्मी फागुन २३, काठमाडौं – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्ति हुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको
अस्पतालको चक्रव्यूहमा बिरामी

‘तपाईंले हाम्रोमा सीटी स्क्यान गर्न बिरामी पठाउनुभयो भने प्रत्येक बिरामीबापत १ हजार रुपैयाँ दिन्छौं । ३–३ महिनामा पैसा लिने वा एक–एक महिनामा, जे सजिलो