साउन ३०, काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो सदस्य हुने मापदण्ड केन्द्रीय समितिले परिमार्जन गर्न नसक्ने माधव नेपाल पक्षको अडानलाई प्रतिवाद गर्न अध्यक्ष केपी शर्मा ओली पक्षधरले स्थायी कमिटिको निर्वाचन गर्नुपर्ने धारणा अघि सार्दै आएका छन् । केन्द्रीय कमिटी बैठकमा बिहीबार २८ केन्द्रीय सदस्यले बोलेका थिए । उनीहरुले अधिकाशंले आफ्नो लाइनअनुसारकै धारणा राखे । केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी विधानमा पदाधिकारी पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था नभएको भन्दै स्थायी कमिटी चुनावबाटै छानिनुपर्ने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।