भारतीय नागरिकको गोली हानी हत्या

साउन २७, जनकपुर । धनुषामा गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । जिल्लाको प्रकमौवा भन्ने स्थानमा अज्ञात ब्यतmीले चलाएको गोली लागेर भारतको मधुवनी खजौलीका सुवास यादवको मृत्यु भएको हो । आज दिउँसो अज्ञात समूहले उनिमाथि  गोली चलाएको जनकपुर प्रहरीले जनाएको छ ।  भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तिअज्ञात ब्यतmीले यादवमाथि  गोली हानेर भागेको बताईएको छ । हत्याराको खाजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । नेपालको मधेष क्षेत्रमा हतया हिंसा र लुटपाट घटनाहरु बढीमात्रामा हुदै आएका छन ।