साउन २३, काठमाडौँ – २० औं विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा आज नेपालका आदिवासी जनजातिहरुले विभिन्न कार्यक्रम गरी मनाउँदे छन् । नेपाल आदिबासी जनजाति महासंघले आज जलपान कार्यक्रम आयोजना गरेको अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिए । कुमालका अनुसार आज अपरान्ह ३ बजे महासंघको कार्यलय कुसुन्तिमा जलपान कार्यक्रम हुदैछ । दिवसको दिन भोलि टुँडिखेलमा विषेश कार्यक्रम आयोजना गरिएको छ । साँस्कृतिक झाँकी सहितको र्याली र विषेश समारोह हुने महासंघले जनाएको छ । स्विटरजरल्यण्डको जेनेभामा १९८२ डसेम्बरमा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई विश्वका आदिवासीहरुको अन्तराष्ट्रिय दिवसकोे रुपमा मनाउने निर्णय गरको थियो ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।