साउन २३, काठमाडौं – नेकपा एमालेले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुसँग छलफल गर्दैछ । सिंहदरबारमा रहेको पार्टीको संससदिय दलको कार्यालयमा अपरान्ह ३ बजे बस्ने बैठकमा सरकारमा सहभागी सबै मन्त्रीहरुसँग अहिले भइरहेको काम कारवाही र प्रभावकारीताका विषयमा छलफल हुने एमाललेका एक केन्द्रिय नेताले ईमेलखबरलाई जानकारी दिए । बैठकमा नेपाली कांग्रेससँगको सत्ता साझेदारीबा बिषयमा नेताहरुबिचामा रहेको असन्तुष्टीबारे पनि छलफल हुने बताइएको छ । यसैबचि, एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रधानमन्त्री सुशील कोइराललाइृ भेटी सरकारका काम कारवाही तत्कालै सुधार्न आग्रह गरेका थिए ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी