मल्पी र सीसीआरसी क्वाटरफाइनलमा

साउन १९, काठमाडौँ –  राजधानीमा भएको मल्पी र सीसीआरसी केबीए कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा आज क्वाटरफाइनमा प्रवेश गरेका छन् ।  मल्पील ग्लोबललाई ५२–२० ले पराजित गर्दै  विजेता सौगात बानियाँले १५ अंक जोडेका छन्  ।  अनिश मगरको १४ अंक सहित सीसीआरसीले ओमेगालाई ५२–२० ले हराएको छ  ।

इनोभेटिभ इङलिस स्कुलको सहयोगमा काठमाडौं जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा नोबेलले ओमेगालाई ३५–२० ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो  ।

नोबेलका प्रवीण थापाले भने १४ स्कोर गर्नुभयो । गोल्डेनगेटले ग्लोबललाई ५०–३१ ले पाखा लगाएको थियो ।