मस्जिदका ईमामको हत्या

साउन १६, काठमाडौँ  – चिनका सबैभन्दा ठुलो मस्जिदका ईमामको हत्या भएको छ । जिन्जीयाङको कुस्मार शहरको ईदकाह मस्जिदका ७४ वर्षीय ईमाम जुमे ताहरिको चुक्कु प्रहार गरी हत्या गरिएको हो ।
सरकारी नीति र कायसम्पादनको बिरोधमा उत्रिएका केही व्यक्ति मारिएको र सयौं घाईते भए लगत्तै यस्तो घटना भएको हो । हत्याको कारण खुल्न नसकेको चिनियाँ प्रहरीले जनाएको छ ।
सो प्रान्तका मुस्लीम अल्पसंख्यकहरु चिनियाँ सरकारी नीतिका समर्थक हुन् ।