लेखा समितिको सभापति चयन हुँदै

साउन १४, काठमाडौँ –  सार्वजनिक लेखा समितिको सभापति चयनको प्रक्रिया आजदेखि शुरु हुँदैछ ।

कार्यतालिका अनुसार आज उम्मेदवारी दिनुपर्ने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

शर्माका अनुसार सार्वजनीक लेखा  समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउने प्रावधान भए पनि नियमावलीअनुसार निर्वाचन प्रक्रिया पनि अघि बढाउनु परेको संसद सचिवालयले जनाएको छ ।