बिर अस्पतालमा आज पनि सेवा प्रभावित

सनउन १२, कठमाडौँ –  आवसिया चिकित्सकको आन्दोलनका कारण मुलुमकै ठुलो सरकारकारी अस्पताल बिरमा आज पनि सेवा प्रभावित भएको छ । अस्पतालका आवासिय चिकित्सक अस्पताल सुधारका लागि भन्दै विभिन्न माग राखि आन्दोलनमा उत्रिएपछि विरामी सेवाबाट बन्चित भएका हुन् । आकास्मिक सेवा दिने भनिए पनि कर्मचारीले सेव दिन नसक्ने भन्दै हिजोदेखि बिरामीलाई फर्काएका छन् ।

अस्पताल प्रशासनले भने आवासिय चिकित्सकको आन्दोलन सेवा केहि प्रभावित भए पनि बिरामीले टिकट काटेर उपचार गरारहेको दावि गरेको छ । दुइ सय ७० आवासिय चिकित्सकले अस्पताल लथालिंग भएर सेवाको स्तर खस्किए पनि गम्भिर नभएको भन्दै आन्दोलन गर्नु परेको बताएको छ । उनिहरुले किटि स्क्यान लगायत उपकरणको तत्काल ब्यवस्थागर्न माग गरेका छन् ।