साउन ९, काठमाडौं – सरकारले राष्ट्रिय सहमती बिना नैं भारतसंग बिद्युत ब्यवपार लगाएत अन्य महत्वपुर्ण सम्झौता गर्न लागेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज काठमाडौंमा विरोधमा प्रदर्शन गर्दैछ । भारतद्वारा हालै नेपाल सरकारलाई प्रस्तावित गरिएको विद्युत व्यापार र सीमा सम्झौताकोबारेमा सरकारले सबै दलसंग छलफल नगरि एकलौटी ढंगले राष्ट्रको हित बिपरित सम्झौता गर्न लागेको भन्दै बिरो प्रर्दशन गर्न लागेको हो । भारतले नेपालसंग बिद्युत ब्यवपार लगाएत अन्य महत्वपुर्ण सम्झौताको तयारिका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज साँझ काठमाडौं आउदै छिन । उनि आउनु अघि नैं आज अपर्राहन्न ४ बजे रत्नपार्क स्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्न लागिएको नेकपा माओबादीले जनाएको छ । भारतले गरेको बिद्युत ब्यापार सम्झौताको प्रस्ताव नैं नेपालीको हित बिपरित र राष्ट्रियतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै ३३ दलले आज र भोलि बिरोध प्रदर्शन गर्ने जनाएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक