मोदी भ्रमणका विषयमा ३ दल छलफलमा

साउन ९,काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भ्रमण तथा प्रस्तावित उर्जा सम्झौताबारे साझा धारणा बनाउन प्रमुख तीन दल काँग्रस, एमाले र एमाओवादी बिच छलफल हुदैछ  ।

प्रस्तावित उर्जा सम्झौतालाई लिएर चैर्तफी बिरोध भइरहेका बेला सहमतीको प्रयासका लागी शिर्ष दल बिच छलफल हुन लागेको प्रधानमन्त्री सुशिल कोइरालाका प्रस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । बैठक केही बेरमा वालुवाटारमा सुरु हुने बताइएको  छ  ।

यसैबिच मन्त्रीपरिषदको बैठक अहिले बसिरहेको छ । एक महिना लामो अमेरीका पछि फर्किएका प्रधानमन्त्री कोइरालाको पहिलो बैठकमा आज भारतीय प्रम मोदीको नेपाल भ्रमणका विषयमा तयारी लगायतमा छलफल केन्द्रित रहेको बताइएको छ   ।