गृहले पुनरावलोकन समितिको सिफारिस नमान्ने

साउन ९, काठमाडौं – नयाँ प्रहरी नियमावली कार्यान्वयनको चरणमा नपुग्दै संशोधनको तयारीमा रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को बढुवामा समस्या आएपछि  साउन ९, काठमाडौं ।  नयाँ प्रहरी नियमावली कार्यान्वयनको चरणमा नपुग्दै संशोधनको तयारीमा रहेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी को बढुवामा समस्या आएपछि गृह मन्त्रालय पुनः नियमावली संशोधनको तयारीमा जुटेको हो ।

प्रहरी नियमावली २०७१ अनुसार बढुवा हुने तयारीमा रहेका प्रहरी नायवमहानिरीक्षकको बढुवा विषयमा गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले गरेको सिफारिसलाई पुनरावलोकन समितिले सच्चाएपछि चेन अफ कमान्डमा समसइा आउन सक्ने संकेत गर्दै गृह मन्त्रालय पुनः संशोधन गर्ने तयारीमा जुटेको समाचार राजधानी दैनिकमा छ ।

नेपाल प्रहरी सम्बन्धी नियमावली २०७१ मा उल्लिखित बढुवा सिफारिस समितिले गरेको सिफारिस विरुद्ध उजुरी आए पुनरावलोकन समितिलाई त्यससम्बन्धी कागजपत्र मगाएर अध्ययन गर्न र कुनै त्रुटि देखे सच्चाएर बढुवा समितिलाई निदेृशन दिने अधिकारलाई नियमावलीबाट हटाउने भएको छ ।

साथै बढुवा समितिलाई नै पूर्ण अधिकार प्रदत्त बनाउने स्रोतले जनाएको छ ।पुनः नियमावली संशोधनको तयारीमा जुटेको हो ।

प्रहरी नियमावली २०७१ अनुसार बढुवा हुने तयारीमा रहेका प्रहरी नायवमहानिरीक्षकको बढुवा विषयमा गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले गरेको सिफारिसलाई पुनरावलोकन समितिले सच्चाएपछि चेन अफ कमान्डमा समसइा आउन सक्ने संकेत गर्दै गृह मन्त्रालय पुनः संशोधन गर्ने तयारीमा जुटेको समाचार राजधानी दैनिकमा छ ।

नेपाल प्रहरी सम्बन्धी नियमावली २०७१ मा उल्लिखित बढुवा सिफारिस समितिले गरेको सिफारिस विरुद्ध उजुरी आए पुनरावलोकन समितिलाई त्यससम्बन्धी कागजपत्र मगाएर अध्ययन गर्न र कुनै त्रुटि देखे सच्चाएर बढुवा समितिलाई निदेृशन दिने अधिकारलाई नियमावलीबाट हटाउने भएको छ ।

साथै बढुवा समितिलाई नै पूर्ण अधिकार प्रदत्त बनाउने स्रोतले जनाएको छ ।