साउन ८, बैतडी – अन्नबाली तथा तरकारीबालीमा हाल्ने विषादी सेवन गर्दा बैतडीमा एकै परिवारका दुई बालकको ज्यान गएको छ । जिल्लाको माहाकाली गाविस वडा नं. ८ पुडेलाका स्थानिय त्रिलोक सिह साउंदका ५ बर्षिय छोरा पंकज र दुई बर्षिय छोरी कलावतीको विषादी सेवनबाट मृत्यु भएको हो । खाद्यबालीमा हाल्नका लागि घरमा राखिएको विषादी दुबै दाजु र बहिनीले भटेपछि सेवन गर्दा उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ । आमाबुवा हिजो दिउँसो धान रोपाई गर्न खेतमा गएका वेला विषादी सेवन गरेका उनीहरुलाई स्वास्थ्य चौकी लैजादै गर्दा वाटैमा मृत्यु भएको बैतडी प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
