साउन ७, काठमाडौ– लाइसेन्स जारी गर्दा घुस लिने गरेको भन्दै अख्तियारले सवारी चालक अनुमतिपत्र कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गर्न आदेश दिएको छ । कार्यालयका कम्प्युटर अधिकृत राजेश पाछै महर्जन र कम्प्युटर अपरेटर पुस्कर चन्द्र घिमिरेलाई निलम्बन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आख्तियारले आदेश दिएको हो । लाइसेन्स जारि गर्दा महर्जन र घिमिरेले अनिमियतता गरि घुस लिने गरेको भेटिएपछि कार्बाहीका लागि सिफारिस गरेको जनाएको छ । उनीहरुले प्रयोगात्मक परिक्षामा फेल भएकालाई पास गराउने र लाइसेन्स जारी भइसकेका व्यतmीका नम्बरबाट विवरण परिवर्तन गरेर पनि अन्य ब्यतmीलाई लाइसेन्स दिने गरेको समेत खुल्नमा आएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।