साउन ६,पोखरा – पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत सरसफाइका कर्मचारीहरु बिभिन्न माग राख्दै आन्दोलनमा उत्रेपछि अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ । पोखराको सबैभन्दा ठूलो अस्पतालमा कार्यरत सरसफाइका कर्मचारीले विभिन्न माग राखेर फोहरमैला नउठाएपछि अस्पताल व्यवस्थापनले सूचना टाँस गरेर अस्पतालका सम्पूर्ण कामकाज अनिश्चितकालका लागि बन्द गरेको हो । तिनदेखि अस्पताल बन्द हुँदा सेवाग्राहीहरु निकै मर्कामा परेका छन । अस्पतालको फेहर उठ्न नसक्दा जताततै फोहर थुप्रिएर अस्पताल परिसर नैं दुर्गन्धित बनेको । अस्पतालमा कार्यरत सरसफाइका कर्मचारीहरुका मागबारे जिल्ला प्रशासन कार्यालयमा अस्पताल प्रशासन र कर्मचारी सङ्गठनबीच भएको वार्ता पनि निष्र्कशमा बिहिन सकिएको छ । मणिपाल अस्पतालमा सरसफाइ कर्मचारीमात्रै १३२ जना रहेका छन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।