साउन ६, हेटौ“डा– हेटौ“डामा जारी एन्फा कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिताको आज सेमिफाइनलका खेलहरु आज भैरहेका छन । जस अन्र्तगत दुई खेल हुनेछन् । पहिलो सेमिफाइनलमा बाल ज्योति मावि पिप्ले र बंशगोपाल उच्च मावि चौघडा दिउ“सो २ः ३० बजे भिड्नेछन भने त्यस्तै आजै दिउ“सो ४ः०० बजे हुने दोश्रो सेमिफाइनल खेलमा श्रमिक मावि कर्रा र आधुनिक राष्ट्रिय उच्च मावि प्रतिस्पर्धा गर्नेछन । दुबै खेल हेटौ“डा ५ स्थीत क्याम्पा चौरमा हुने आयोजकले जनाएको छ । नकआउटका आधारमा खेलाईने प्रतियोगिमा विजेता र उपविजेता हुने टोलीले शिल्ड र प्रमाणपत्र पाउने छन । प्रतियोगितामा विजयी हुने विद्यालय साउन १० गते देखि रौतहटमा हुने दोश्रो चरणको प्रतियोगितामा सहभागि हुन पाउने जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
