साउन ६, डोटी – डोटीमा एक बालिकामाथि भएको बलात्कारको घटना सार्बजनिक भएको छ । सानागाँउ गाविसका स्थानिय २७ वर्र्षिया मीन बहादुर खड्काले १२ वर्षिया बालिकामाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि घटना सार्बजनिक भएको हो । खड्काले हिजो दिउसो बलात्कार गरेको भन्दै बालीकाका आफ्न्तले जिल्ला प्रहरी कार्यालय डोटीमा आज उजुरी दिएको मुद्दा फाँटका असई किसन धामीले जानकारी दिए । आरोपित खड्काले घरपरिवारलाई नभन्नु भन्दै आफुलाई साढे ५ सय रुपैया दिएको पिडीत बालिकाले प्रहरी समक्ष बताएकी छिन । आरोपीत खड्कालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पछिल्लो समय देशैभर बलात्कारका घटनाहरु बढ्दै गईरहेको भएपनि पिडीतले उचित न्याय र पिडकलाई हदैसम्मको कार्बाही हुन नसक्दा घटना दोहरिदै गईरहेका छन् ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।