साउन ५, विराटनगर – सरकारका प्रवतmा एवं सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारका मुख्य सचिव मिडीयाले नभई सरकारले फेर्ने बताएका छन् । बाहिर संचारमाध्यममा आए जस्तो मुख्य सचिव फेर्ने तत्काल सरकारको कुनै योजना नरहेको मन्त्रि रिजालले प्रष्ट पारेका छन् । विराटनगरमा आज पत्रकारहरुसंग कुराकानी गर्दे मन्त्री रिजालले सरकारका मुख्य सचिव फेर्नेबारे कहिं कतै कुरा नउठेको बताए । पत्रकारहरुको एक अर्को प्रश्नमा उनले नयां संबिधान कोइराला नेतृत्वको अहिलेको सरकारले नैं जारि गर्ने र संबिधान निमार्णको कार्य त्यस अनुसार नैं अघि बढिरहेको जानकारी दिए । मन्त्रि रिजालले लोकतान्त्रिक संविधान जारि गर्ने दायित्व सबै दलहरुको काँधमा रहेको र त्यसलाई निर्धारित समयमै जारि गर्नका लागि जनताको खबरदारी आवश्यक रहेको समेत औंल्याए ।
अन्तरबार्ता
सडक मानव मुक्त देशको लागि दुःख गरिरहेका छौँ–वली

बाँके– मानव सेवा आश्रम देशभर बेवारिसे, असहाय र सहयोगापेक्षीहरुको उद्धार व्यवस्थापन तथा पालनपोषण गर्ने एक सामाजिक संस्था हो । यसले देशभरका सात वटै
विचार
प्रजातन्त्रमा प्रभावकारी सार्वजनिक प्रशासन

दामोदर रेग्मी फागुन ९, काठमाडौ – राज्य र जनतावीचको सम्बन्धको अभिव्यक्तिहुने प्रमुख माध्यम सार्वजनिक सेवा हो त्यसैले सार्वजनिक सेवाको सर्वसुलभता राज्यको प्रमुख दायित्व
यात्रा–कर्णाली पुलदेखि ‘बाघको जिल्ला’ बर्दियासम्म
