साउन ३, काठमाडौ–एमाले नेतृ सहाना प्रधानको स्वास्थमा सुधार आएको छ । बल्खुस्थित बयोधा अस्पतालमा भर्ना हुनु भएकी नेतृ सहानाको स्वास्थमा क्रमश सुधार हुदै गएको हो । निमोनिया र मस्तिष्कघातको एकैपटक संक्रमण भएपछि प्रधान ४२ दिनदेखि अस्पतालमै हुनुहुन्छ । अस्पतालका मेडिकल डाईरेक्टर श्याम बहादुर पाण्डेले नेृत प्रधानको स्वास्थ विरामी हुनुपुर्वको अवस्थामा आएको बताउनुभयो । नेतृ प्रधानले खाना खान, श्वास फेर्न केही अप्ठेरो परेको छ । उहा हिडडुल गर्न नसक्ने, बोल्न नसक्ने र चिन्न नसक्ने पुरानो समस्या यथावत रहेपनि विस्तारै सुधारका संकेत देखिएको चिकित्सकको भनाई छ । यसैबीच प्रधानको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।