प्रधानमन्त्री साउन ६ गते स्वदेश फर्किने

 साउन १, काठमाडौँ –

उपचारको क्रममा अमेरीकामा रहेका  प्रधानमन्त्री सुशील कोइराला साउन ६ गते स्वदेश फर्कीने भएका छन् ।

असार २ गते उपचारका लागी त्यसतर्फ प्रान गरेका कोइरालाको हालको स्पवास्थ्य अवस्था सामान्य रहेको र उनी अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा आराम गरीरहेका उनको नीजि सचिवालयले जनाएको   छ ।

कोइराला साउन ५ गते राति ८ : ५ बजे इतिहाद एयरलाइन्सको उडानद्वारा काठमाडौँ आउने कार्यक्रम रहेको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए  ।