असार ३२, काठमाडौ– नेपाल नेशनल मार्सल आर्ट महासंघको आयोजनामा काठमाडौंमा इन्डो नेपाल मार्सल आर्ट खेलकुद च्याम्पियनसीप प्रतियोगिता जारी छ । आइटिएफ तर्फको खेल हिजोने सकिएपनि तङइल मोदो तर्फको खेल भने आज पनि जारी रहने छ । आइटिएफमा नेपालल ११ स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भएको छ । भने भारत दोस्रो भयो । प्रतियोगितामा महिला विधामा नेपालकी सोनी खड्का र पुरुषतर्फ भारतका अभिनव सिंह उत्ृकष्ट खेलाडी घोषित भएका छन् । दक्षिण अफ्रिका र श्रीलंका विचको पहिलो टेष्ट दक्षिण अफ्रिका र श्रीलंका विचको पहिलो टेष्ट क्रिकेट प्रतियोगिता आजबाट सुरुहुने भएको छ । अफ्रिकाको गालेमा नेपाली समय अनुसार विहान सवा १० बजे सुरुहुने टेष्ट क्रिकेटमा श्रीलंका एन्जेलो म्याथ्युज तथा अफ्रिका हासिम अमलाको कप्तानीमा हुने छ । तीन एक दविसीय र २ वटा टेष्ट खेल्न श्रीलंका अफ्रिका गएको हो । एक दिवसिय क्रिकेटमा २–१ ले पराजित भएको श्रीलंका टेष्टमा भने विजयी सुरुवात गर्ने दाउामा हुने छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी