असार ३२, काठमाडौ– राजधानीमा जारी तेस्रो ग्राा पि सिनयिर पुरुष – महिला तथा जुनियर पुरुष भारत्तोलन प्रतियोगिता आज सकिने भएको छ । हिजो देखि सुरु भएको प्रतियोगितामा ५३ पुरुष र १० महिला गरी ६३ खेलाडीले सिनियरमा १५ वटा स्वर्ण पदकमा प्रतिस्पर्धा गरिरहेका छन् । यसैगरी जुनियरमा ९ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । हिजो देखि सुरु भएको प्रतियोगितामा बााकेका प्रकाश केसीले दुई वटा राष्ट्रिय किर्तिमान कायम गरेका छन् । जुनियर पुरुषको ५६ केजीतर्फ क्लिन एन्ड जर्कमा १ सय १० र कुलमा १ सय ९३ भार उचाल्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरे । स्न्याचतर्फ प्रकाशले ८३ केजी वजन उठाएका थिए । यसअिघ प्रकाशको नाममा क्लिन एन्ड जर्कमा १ सय ७ र कुलमा १ सय ९२ को कीर्तिमान थियो । उक्त कीर्तिमान उनले प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय भारोत्तोलनमा बनाएका थिए ।
अन्तरबार्ता
फोहरलाई स्रोतमै वर्गीकरण गर्नु नै पहिलो दायित्व – वातावरण विज्ञ अमात्य

साउन २३, काठमाडौं – काठमाडौँ र ललितपुर महानगरपालिकामा समुदायमा आधारित वातावरणमैत्री अत्याधुनिक सार्वजानिक शौचालयको निर्माण गर्दै आएको एरोसान सस्टेनेवल स्यानिटेशन संस्थाका कार्यकारी प्रमुख
विचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक
पैसा दिएर चुनाव जित्ने नेताले विकास गर्दैन – मुख्यमन्त्री भट्ट

साउन १८, डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताएका छन् ।