२ केजी गाँजा सहित पक्राउ परेका पारस केही बेरमा नै रिहा

असार ३१, काठमाडौँ ।

बेलाबेलामा एउटा न एउटा बितन्डा मच्चाउन सौखिन पूर्व युवराज पारस शााह थाइल्याण्डमा  पक्राउ पनि सोमवार नै रिहा भएका छन् ।

सोमवार पुर्वयुवराज पारसका साथमा २ पोका गाँजा फेला परेपछि उनलाई पक्राउ गरिएको  थियो ।सोमवार बैंककस्थित डेविट होटलबाट अपरान्ह केही गाँजासहित पासरलाई पक्राउ गरिएको थाइल्याण्ड दुतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको  छ  ।

सोमवार पारसलाई  बैंककबाट थाई प्रहरीले पक्राउ गरेको र उनलाई केहीबेरमानै रिहा गरिएको बताइएको  छ । उनी अहिले सरकार आफ्नै डेरामा छन् ।