बग्दादमा आतंकवादीको आक्रमणमा २९ जनाको मृत्यु

असार २९,काठमाडौँ –

ईराकको राजधानी बग्दादमा बन्द्युकधारीको आक्रमणबाट कम्तिमा २९ जना मारिएका छन् । मारिनेमा महिला र केटाकेटी पनि रहेका छन् ।

कसले के कारणले उनीहरुको हत्या गरेको भन्ने स्पष्ट हुन सकेको छैन ।

बन्दुकधारीको अन्धाधुन्ध आक्रमणबाट अन्य केही घाईते भएका छन् । ईराकमा सिया र सुन्नि समर्थित मुसलवानहरुको भिडन्त जारी छ ।