ढिलो गरी सुरु भएको बर्षा भदौ मसान्तसम्म जारी रहने

असार २५, काठमाडौँ –

बंगालको खाडीबाट प्रवेश गर्ने  वायु प्रयाप्त रुपमा भित्रिन नसकेका  कारण मनसुन बिस्तारै सक्रिय हुदै गएको  छ । असारको अन्तिम साता समेत प्रयाप्त मात्रामा बर्षा हुन नसक्दा मनसुन कमजोर भएको मौसम पुर्वानुुुमान महाशाखाका बरिष्ठ मौसम विद्ध बरुण पौडेलले जानकारी दिए ।

यद्यपी मुलुकको पुर्वी तथा पश्चिमी भागमा ढिलै भएपनि हिजो देखि मौसम विस्तारै सक्रिय हुदै गएकाले यो क्रम अली लामो समय सम्म जारी रहने महाशाखाको भनाई छ ।

बर्षा यसरीनै जारी रहने र श्रावणको अन्त्य तीर केही समय रोकीएने र त्यपछि जारी रहने बर्षा भदौ मसान्त सम्म बर्षा भइरहने हाशाखाको अनुमान छ । विस्तारै मौसम सक्रिय हुदै गइरहेका बेला हिजा बेलुका देखि  राजधानी लगायतका मुलुकका विभिन्न स्थानमा बर्षा भएको थियो ।