बैद्य नेतृत्वको माओवादीको बैठक जारी

२१ असार, काठमाडौँ ।

मोहन बैद्य नेतृत्वको ानेकपा माओवादी केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ । पार्टी कार्यालय बुद्धनगरमा बिहान ११ बजे बस्ने बैठकमा यसअघि पेश भएका प्रतिवेदनमाथिको छलफल जारी रहने प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

३ दिनदेखि जारी बैठक अझै केही दिन चल्ने भुषाले बताइन् ।  बैठकमा अध्यक्ष वैद्यको राजनीतिक प्रतिवेदन पेश भएको छ भने नेता नेत्रविक्रम चन्दले छुट्टै प्रतिवेदन पनि पेश गरेका छन् ।