नाइजेरीया बम बिष्फोटमा २१ जनाको मृत्यु, ५२ जना घाईते

१२ असार ।

नाईजेरियाको राजधानी अजुवामा भएको बम बिष्फोटमा २१ जनाको मृत्यु भएको छ  ।

५२ जना घाईते भएका छन ।

शहरको एक व्यस्त सपिङ कम्प्लेक्समा बम विष्पोट भएको बिबिसीले जनाएको छ ।

घटना लगत्तै प्रहरीले एक जना विद्रोहीलाई पक्राउ गरेको छ ।

बिष्फोट नाईजेरियाली चरमपन्थी संगठन बोको हरामले गराएको प्रहरीको दावी छ ।

घटनापछि प्रहरीले अजुवाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।