उपनिर्वाचनको परिणाम राष्ट्रपति समक्ष पेश

११ असार,  बझाङ ।

गत आइतबार सम्पन्न संविधानसभा उपनिर्वाचनको परिणाम निर्वाचन आयोगले राष्ट्रपति डा। रामवरण यादव समक्ष पेश गरेको छ ।

निर्वाचन आयोकका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले आज राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति डा।  यादवसमक्ष पेश गरकेो निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा काठमाण्डु २ मा नेपाली कांगे्रसका दीपक कुईंकेल, चितवन ४ मा कांगे्रसकै रामकृष्ण घिमिरे, कैलाली ६ मा कांगे्रसकै पुष्करनाथ ओझा र बर्दिया १ मा नेकपा एमालेका श्याम ढकाल विजयी भएका थिए ।

जसमा काँग्रसका २ जना २ स्थानमा बिजयी सदस्य शुशिल कोइराला र शरबशादुर देउवा नेपाल र बामदेव गौतम बिजयी भएका थिए ।

जसमध्ये एमालले आफ्ना २ सिट मध्ये १ गुमाउँदै १ मात्र बचाउन सक्यो भने काँग्रसले १ सिट बढाएर संविधानसभामा १९७ सिट पुर्याएको छ  ।