रुस बेल्जियमसँग १ ० ले पराजित

९ असार  ।

जारी फुटबल अन्र्तगत गएराती भएको खेलमा बेल्जियमले रुसलाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको छ ।

अन्तिम समय सम्म चलीरहेको भिडन्त परिवर्तित खेलाडी ओरिगीले मैदान छिरेके केही समयमा नै गरेका थिए ।

ओरिगीले ८८ औँ मिनेटमा सानदार गोल गरेसँगै बेल्जियमले रुसलाई पराजित गर्यो ।

खेल अवधिभर दुवै पक्षले राम्रा अवसरहरु पाएपनि गोलमा परिणत गर्न सकेका थिएनन् ।