असार ६, काठमाडौ– बुल्गेरियामा मुसल्धारे बर्षासंगै आएको आधीका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने सयौं मानिस बेपत्ता भएका छन् । बाढिका कारण पूर्वी बर्ना सहरको जनजिवन अस्तव्यवस्त भएको त्यहााका अधिकारीहरुले जनाएका छन् । ब्ल्याक सी समुन्द्री तटबाट ३ दशमलब २ फिटको आाधी शहरमा प्रवेश गरेपछि त्यहााको सडक मार्ग अबरुद्ध भएको छ । बर्षासंगै आएको आाधीका कारण सयौं मानिस घरबार बिहिन भएको र उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भैरहेको अधिकारीहरुले जनाएका छन् । आाधी कारण त्यहााको बिद्युत समेत अबरुद्ध भएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक