असार ६, काठमाडौ–सरकारले इराकमा रहेका नेपालीहरु सवै सकुसल रहेको प्रष्ट पारेको छ । इराकमा बढ्दो हिंसामा पेरि केही नेपालीहरुपनि अपहरणमा परेको खबर सार्वजनिक भएपछि सवै सकुसल रहेको जनाएको हो । वैधानिक रुपमा इराकमा नेपालीहरु जान नपाएपनि गैरकानुनी रुपमा भारतको बाटो हुदै त्यहाा जाने गरेका छन् । अहिले सम्म इराकमा ६० हजार नेपाली रहेको अनुमान गरिन्छ । परराष्ट्रमन्त्रालयले इराकमा विकसित पछिल्लो घटनाक्रमलाई गम्मीरतापूर्वक लिएको बताउदै यदि अप्ठेरोमा परेको भए उद्दारकालागि कुनै कसर बााकी नराख्ने प्रबक्ता दीपक धितालले बताउनुभयो ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी पुस २९, काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।